१२ भाद्र २०८३, शुक्रबार
Header

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर दुई मन्त्रालय बनाईयो


प्रकाशित: बिहिबार, १० साउन १९ः५४ बजे
- महानगरखबर

काठमाडौं । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर २ वटा मन्त्रालय बनाएको छ ।

 
सो मन्त्रालय अब कृषी तथा पुशपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनेको छ । यससँगै प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ ।


मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex