५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कुुपोण्डोलदेखि जवालाखेलको सडक पेटीमा सर्वसाधरणको लागि बस्ने मेच राखियो


प्रकाशित: मंगलवार, १२ भाद्र २०८०, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले सडको पेटीमा सर्वसाधरणलाई बस्नको लागि मेच राखेको छ । 


सडक पेटीमा राखिएको मेच महानगर प्रमुख चिरिबाबु महर्जनले अवलोकन समेत गरेको नगर प्रहरी प्रमुख सिताराम हाथेुछले जानकारी दिए । 


अहिले कुपोण्डोलदेखि जावालखेलसम्मको सडकमा बस्ने व्यवस्था नहुँदा सर्वसाधरणलाई अप्ठेरो परिरहेकोले सो व्यवस्था गरेको उनले बताए । 


‘कुपुुण्डोलदेखि जवालाखेलसम्म कहि बस्ने ठाँउ छैन, वेट गर्ने ठाउँ छैन, वस पर्खिदा बस्ने ठाउँ छैन, ठुल ठुला पेटी बनाएको ठाउँमा चिरिबाबु सर आफैले जाहाँ जाहाँ पेटी ठुुलो त्यहाँ बनाउन भनेकोले बनाएको हो उनले भने,‘ स्कुलका बच्चाहरु बस्छ, गाडी चढ्नेहरु बस्छ, मान्छेहरु बस्छ, मानिसहरु त्यतिकै उभिनु परेको छ, बस्न पाउँछ नी ।’


उनले अब सडक पेटीमा मानिसहरु आरामले बस्ने पाउने, गाडी बसहरु पर्खन परे आराम गर्न पाउने भएको बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex