२० बैशाख २०८१, बिहिबार
Header

कुुपोण्डलको सडकपेटीमा घरधनीले थुपारेको फोहोर घरधनीलाई नै ! 


प्रकाशित: विहिवार, २९ भाद्र २०८०, १०ः५५ बजे 
- महानगरखबर

काठमाडौं । ललितपुरको कुपोण्डल सडकमा राखिएको फोहोर घरधनीलाई जिम्मा लगाएको छ । 


कुपुण्डोलको जुवागल जाने चोक र हिमालयन होटलको तलतिर रहेको सडक पेटीमा लामो समयदेखि राखेको फोहोर त्यही घरभित्र हालिदिएको नगर प्रहरी प्रमुख सिताराम हाथेछुुले जानकारी दिए ।


‘धेरै बर्ष भयो फोहोर सडकमा राखेको, राख्यै, निर्माण सामग्रहीहरु, फोहोरहरु भित्रै फाल्दे, पत्र पनि दिएको छुु, मेयर साव’ को आदेश पाएपछि फोहोर उसकै घरमा हालिदिए ।’ उनले बताए ।


पन्ध्रजना नगर प्रहरीले २ घण्टा लगाएर सो फोहोर हटाएको उनले जानकारी दिए । सो घरधनीलाई जरिवानसहित सचेत गराउने पनि उनले भने । 

तस्वीरः सिताराम हाथेछु

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD