८ बैशाख २०८१, शनिबार
Header

कुवेतमा ४ नेपालीको मृत्यु


प्रकाशित: विहिवार, १ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । कुवेतको लमुत्ला क्षेत्रको ब्लक १ एन५मा ढल निर्माणमा चार नेपाली कामदारको मृत्यु भएको छ । 


बुधवार साँझ ५ बजे उनीहरुको बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर मृत्यु भएको हो । 


कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा उनीहरुको ज्यान गएको सेतोपाटीमा प्रकाशित समाचारमा उल्लेख छ ।  


मृतकहरुको पहिचान हुन सकेको छैन भने अन्य अन्य तीन जना पनि घाइते भएका छन । 


उनीहरुको उपचारका लागि जहरा अस्पतालमा लगिएको अरब टाईम्सले जनाएको छ । समाचार अनुसार उक्त घट्नमा थप तीन जना पनि पुरिएको हुन सक्ने बताइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD