२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

कुलेश्वरमा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ


प्रकाशित: सोमबार, २३ पुष २०७५, १२ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा प्रहरीलाई घुस दिन खोज्ने मनमैजु बस्ने सिन्धुली झाँगाझोली गाउँपालिका–७ घर भएका २१ वर्षीय जितबहादुर श्रेष्ठलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  


बा.२ ख ६५२४ नम्बरको निशान गाडी जाँच गर्ने क्रममा घुस दिन खोजेको नगद २ सय रुपैयाँ सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।  


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika