१५ बैशाख २०८१, शनिबार
Header

कुमारी बैंक र सम्यक डाइग्नोष्टिक विच स्वास्थ्य सम्झौता


प्रकाशित: आईतबार, १७ चैत्र २०७५, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । कुमारी बैंक र सम्यक डाइग्नोष्टिक स्वास्थ्य कम्पनीविच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । 


बैंकका ग्राहकले सम्झौता अनुसार डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा डाइग्नोष्टिकका विभिन्न स्वास्थ सेवामा १५ प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ ।


बैंकका डेबिट,क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलमा समेत विशेष छुट प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।


सो सम्झौतापत्रमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डाइग्नोष्टिकका अध्यक्ष डा।केयुर गौतमले हस्ताक्षर गरे । 


बैंकका देसभरि ८७ शाखा, ८३ एटिएम तथा २ एक्सटेनसन काउन्टर रहेको बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD