१५ बैशाख २०८१, शनिबार
Header

कुमारी बैंकको बार्षिकोत्सवमा ११८ गरे रक्तदान


प्रकाशित: शुक्रवार, २२ चैत्र २०७५, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कुमारी बैंकको १८ औँ वार्षिकोत्सव विहिवार आयोजित रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेको छ ।  


बैंकको कर्मचारी संघले नेपाल रेडक्रसको सहकार्यमा भएको रक्तदानमा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहक सहित ११८ जनाले रक्तदान गरेको बैंकले जानकारी दिएको छ ।


बैंकका देशभरि ८७ शाखा, ८३ एटिएम र २ एक्सटेन्सन काउन्टर छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD