१ भाद्र २०८३, सोमबार
Header

कुपोण्डोलको महिन्द्र सर्भिसिङ सेन्टरमा आगलागी


प्रकाशित: सोमवार, २० चैत्र २०७९, ०९ः१० बजे 
- महानगरखबर

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आज सोमवार आगलागी भएको छ । 


विहान ४ बजेर ४७ मिनेटर तिर लागेको आगोका कारण ३ वटा मोटरसाईक र ३ वटा स्कुटर जलेको ललिलतपुर प्रहरीले बताएको छ । 


आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको प्रहरीको भनाई छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex