३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कुपोण्डलमा आगलागी


प्रकाशित: विहिवार, २ माघ २०७६, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको कुपोण्डलस्थित बजाज सर्भिस सेन्टरमा विहिवार बेलुका आगलागी भएको छ ।


प्रहरीका अनुसार बेलुका ८ बजे सुरु भएको आगो नियन्त्रणको लागि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र पानी ट्यांकर पुगेको छ । 


आगलगाीबारे विस्तृत विवरण आउन बाँकी छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex