३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

कीर्तीपुर बस दुर्घट्नमा त्रिवि प्रध्यापकको मृत्यु 


प्रकाशित: आइतवार, २३ बैशाख २०८१, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटनामा त्रिभुवन विश्वद्यिालय (त्रिवि)का प्राध्यापक प्रा.डा.गोविन्द रिजालको मृत्यु भएको छ ।


४२ वर्षीय उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपाखेरीका एसएसपी दीनेशराज मैनालीले बताए ।


दुर्घट्नमा परि घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकै बमिला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश धमला छन ।


पन्त र श्रेष्ठको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने लामाको ट्रमा सेन्टमा उपचार भइरहेको प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex