काठमाडौं । कीर्तिपुर नगरपालिका-२ देवढोका बस्ने प्रकाश महर्जनको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ५ लाख २१ हजार ६ सय ५० रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार अभियुक्तको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज