१६ चैत्र २०८०, शुक्रबार
Header

कीर्तिपुरमा क्रिकेटको क्रेज ! (तस्वीरहरु)


प्रकाशित: विहिवार, २ चैत्र २०७९, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुरको टियु क्रिकेट मैदानमा जारी ईसीसी विश्वकप क्रिकेट लिग टु को अन्तिम खेल हेर्न देखिएको दर्शको भीडले नेपालका क्रिकेट क्रेज देखाएको छ । 


नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको खेल हेर्न स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत आज विहान खेल मैदान पुगेका थिए । 

 


मैदान भित्र र बाहिर दर्शकहरु खचाखच भरिएका छन । नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन । 


आजको खेल नेपाल बिजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ ।

 

 

 


तस्वीरहरुः बिरेन्द्र शाक्य/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD