२५ बैशाख २०८१, मंगलबार
Header

कीर्तिपुरमा आजबाट सुरु हुँदै १२ बर्षे नरदेवी नाच


प्रकाशित: शुक्रवार, २० शुक्रवार २०८०, १२ः०६ बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुरको लायकु डवलीमा शुक्रवारबाट नरदेवी श्वेतकाली (ङतभूलुु अजिमा) १२ बर्षे देवीनाच सुरु हुँदैछ । 


१२ बर्षे देवीनाच समारोह समितिका अुनसार शुक्रवार पुस २० गते बेलुका ५ बजे चिठुुबाट देवीनाच सवारी हुने र करिब राती ८ बजे लायकु दरवार प्रवेश गर्ने कार्यक्रम रहेको छ । 


राती करिव ९ बजेदेखि राती एक बजेसम्म पहिलो चरणको देवीनाच प्रदर्शन गर्ने समितिले जनाएको छ ।


त्यसैगरी, पुस २१ गते शनिवार विहान ६ बजेबाट दोस्रो चराणको देवीनाच सुरु भई राती ९ बजे सम्ममा समापन हुनेछ । 


पुस २२ गते आईतवार विहान समापन (क्षमा पुजा) सकिएपछि दिउसो १ बजे फिर्ती भई नाचको सम्पूर्ण कार्यक्रम समाप्त हुने समितिले उल्लेख गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD