१३ बैशाख २०८१, बिहिबार
Header

कीर्तिपुरबाट फोहोर बोकेको टिपर तारकेश्वरमा पल्टियो, २ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, ११ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । तारकेश्वर–३ तीनपिप्लेमा फोहर बोकेको टिपर पल्टिँदा २ जनाको मृत्यु भएको छ । 


कीर्तिपुरबाट फोहोर बोकी जाँदै गरेको अवस्थामा टिपर पल्टिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।


प्रहरीका अनुसार ना२क ३३८ नम्बरको टिपर पल्टिदा सहचालक कमल लामा र चालक माइला लामा च्यापिएर मृत्यु भएको हो । 


उनीहरूको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD