१२ बैशाख २०८१, बुधबार
Header

कीर्तिपुरको पांगा दोबाटोमा फोहरको थुप्रोमा शंकास्पद वस्तु भेटियो


प्रकाशित: शुक्रवार, ११ पुष २०७६, १८ः०० बज
- महानगरखवर

काठमाडौं । कीर्तिपुरको पांगा दोबाटोमा फोहरको थुप्रोमा शंकास्पद वस्तु भेटिएको छ । 

 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले सेतोपाटीलाई बताए अनुसार तरकारी बजारको पछाडि फोहोरको थुप्रोमा शंकास्पद बस्तु फेला परेको हो । 


प्रहरीका अनुसार बम डिस्पोजलको टोली आएर चेक जाँच गरिरहेको भएपनि बम भए नभएको पुष्टि भएको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD