१५ चैत्र २०८०, बिहिबार
Header

कीर्तिपुरको पांगामा भेटिएको बस्तु ‘ह्याण्ड ग्रेनेड’बम


प्रकाशित: शुक्रवार, ११ पुष २०७६, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुरको पांगा दोबाटास्थित भेटिएको बस्तु ‘ह्याण्ड ग्रेनेड’बम भएको प्रहरीले पुष्टि गरेको छ । 


सो बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले सञ्चारमाध्यमलाई जानकारी दिए । 


शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरको थुप्रोमा स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD