७ बैशाख २०८१, शुक्रबार
Header

कीर्तिपुरको कोभिड आईशोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार


प्रकाशित: मंगलवार, १२ असोज २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका एक अभियुक्त फरार भएका छन ।


प्रहरीका अनुसार आइशोलेशन सेन्टरबाट १९ वर्षीय राहुल तामाङ भागेका हुन । उनलाई महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ गरिएको थियो । 


कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलका अनुसार शौचालय गएका उनी फरार भएका हुन । उनको व्यापक खोजी भईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD