१६ चैत्र २०८०, शुक्रबार
Header

कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका युवक पक्राउ


प्रकाशित: विहिवार, १३ असोज २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । मंगलवार कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका युवक कालिमाटीबाट पक्राउ परेका छन । 


लागुऔषध कसुरका अभियुक्त १९ वर्षीय राहुल तामाङलाई महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । 


यसअघि प्रहरीले लागु औषध कसुरमा महानगरीय प्रहरी वृत थानकोटबाट तामाङलाई पक्राउ गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD