४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

कीर्तिपुरका मेयरलाई भेट्न मर्यादित पोशाक लगाउनु पर्ने 


प्रकाशित: मंगलवार, १० भाद्र २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुर नगरपालिका मेयरलाई भेट्न मर्यादित पोशाक लगाउनु पर्ने भएको छ । 


नगरपालिकाले मेयरलाई भेट्न मर्यादित पोशाक लगाउन पर्ने र भेट्ने समय २ बजेपछि भनेर सुचना निकालेर अनुरोध समेत गरेको छ ।  


चिनजानका मान्छेहरु जथाभावी आउने, अमार्यादित ढंगले हाफ पाईन्ट लगाउने जस्ता गतिविधि बढेपछि बाध्य भएर सुचना निकाल्नु परेको मेयर  रमेश महर्जनले बताए । 


सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ प्याइन्ट लगाएर आउन थाले, त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालिएको हो । 


नगरपालिकाको यस सुचनाप्रति अनेक अर्थ बाहिर निकाइएपनि आवश्यक कामकाजका लागि आएका जो कोहीलाई पनि भेट्न रोकतोक नभएको बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika