काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले ‘किलाघः त्वाः आखाछेँ’को सम्पन्न पुनर्निर्माणको उद्धघाटन गरेका छन ।
आईतवार काठमाडौं महानगरपालिकाको १८ वडामा अवस्थित सो ‘किलाघः त्वाः आखाछेँ’को एक कार्यक्रमविच प्रमुख शाक्यले उद्घाटन गरेका हुन ।
महानगरको दुई करोड आर्थिक सहयोगमा उक्त आखाछेँको निर्माण भएको हो । सो अवसरमा उक्त भवन निर्माणमा सहयोग गर्ने व्यक्ति, संस्थालगायत देवी नाचका मूल बाजा गुरुहरुलई पनि सम्मान गरेका थिए ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर




Categorized in सम्पदा/संस्कृति