काठमाडौं । कास्कीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका १८ जना कार्यकर्ता पक्राउ परेको छ ।
प्रहरीले शनिबार राति उनीहरुलाई उनीहरूले कास्की, अन्नपूर्ण गाउँपालिका–११ बाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा पर्नेमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई (आक्रोश) सहित पक्राउ परेको हो ।
स्थानीय आमा समुहको बैठकमा उनीहरु भएको प्रहरीले सुचना पाएपछि बैठक स्थल घेरा हाली पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Categorized in समाज