२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काष्ठमण्डप पुननिर्माण ! (फोटोफिचर)


प्रकाशित: बुधवार, ४ चैत्र २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदामा सुचिकृत काष्ठमण्डप पुननिर्माण तिव्र रुपमा अघि बढेको छ । 

 


काष्ठमण्डप यतिखेर पुरानो स्वरुपमा देखिन थालेको छ । पुननिर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपको स्वरुप हेर्न उपत्यकावासी यतिखेर आतुर छ । 


काष्ठमण्डप पुननिर्माण समितिले पुननिर्माण कहिले सकिने भन्ने बारे बताएको छैन । तर आगामी बैशाख जेष्ठको विचमा पुननिर्माण सकिने अनुमान भने गर्न सकिन्छ ।

 


काठमाडौं महानगरपालिका अन्तर्गत हनुमानढोका दरवार संरक्षण कार्यक्रम अन्तर्गत पुननिर्माण भईरहेको काष्ठमण्डप पुरानै स्वरुपमा निर्माण हुँदैछ ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex