काठमाडौं । ऐतिहासिक काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा पुगेको छ ।
विहिवार काष्ठमण्डपको विधिपूर्वक पुजा आर्चना गरिएको छ । काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजेश शाक्यका अनुसार ९० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर








Categorized in सम्पदा/संस्कृति