३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कालोपत्र नगरेको भन्दै चोभार सडक स्थानीयद्धारा अवरुद्ध


प्रकाशित: सोमबार, २७ साउन २०७६, १०ः२५ बजे
- महानगरखवर

काठमाडौं । कालोपत्र नगरेको भन्दै काठमाडौं चोभारका स्थानीय जनताले सडक अवरुद्ध गरेका छन । 


विहानैदेखि चोभारका स्थानीयहरुले सरकार, स्थानीय निकायले वेवास्ता गरेको भन्दै चोभारवासीहरुद्वारा स्वतस्फूर्त सडक अवरुद्धमा निस्केका हुन । 


सडक अबरुद्ध भएपछि यातायताहरु चल्न नसकेको बताईएको छ । लामो समयदेखि सडक कालोपत्र नगरी त्यतिकै सडक छाडेपछि स्थानीयहरु आक्रोशित बनेका छन । 


सो क्षेत्रका काठमाडौं–दक्षिणकाली–हेटौंडा सडक पनि त्यतिकै रहेको छ । 


स्थानीय मधु बलामीले क्षेत्रको सडक अवस्था एकदमै खराब रहेको बताएका छन । सकड कालोपत्र नगरेर वेवारिसे अवस्थामा छोडिएपछि सडकको अवस्था नाजुक हुदै गएको बलामीको भनाई छ । 

 

 



तस्वीहरु सबै पिएल महर्जनको फेसबुकपेजबाट 

asteriskhubs
Home Page Bottom Second


maharjan complex