११ बैशाख २०८१, मंगलबार
Header

कालिमाटी तरकारी बजारमा प्रभुको एक्स्टेन्सन काउन्टर स्थापना


प्रकाशित: शनिवार, १४ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रवार प्रभु बैंकको एक्स्टेन्सन काउन्टरको स्थापना गरिएको छ । 


कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेले एक कार्यक्रविच काउन्टरको उद्घाटन गरेका छन ।

 

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफुल व्यवसायीहरुमा बैंकिङ पहुच स्थापना गर्न काउन्टरको स्थापना गरेको जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD