२६ श्रावण २०७७, सोमबार
Header

कालिमाटीमा टिपरको ठक्करबाट दुई जना घाईते


प्रकाशित: शुक्रवार, २ फागुन २०७६, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । कालिमाटी चोकमा विहिवार राती टिपरको  ठक्करबाट स्कुटरमा सवार २ जना घाईते भएका छन । 


राती करिब १० बजेको समयम भएको उक्त दुर्घट्नामा स्कुटी चालक र पछाडी बस्ने दुवैको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शीहरुको भनाई छ । 


टिपर चालक फरार भएका छन भने घाईतेहरुको नाम ठेगाना खुल्न सकेको छैन । 

 



तस्वीरः गणपतिलाल श्रेष्ठको फेसबुक फेजबाट 
 

jibanshaili
Home Page Bottom Second


mahanagar AD
maa dakshinkali
D R Shushil
bijay card
chunikhel AD
tika travel
maharjan complex
gamal
sungava AD