१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कालिमाटीका तरकारी व्यापारी पार्टी प्यालेस खोज्दै


प्रकाशित: मंगलवार, २ बैशाख २०७७, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । कालिमाटीका तरकारी व्यापारीले पार्टी प्यालेसलाई अस्थायी बजार बनाउने तयारी गरेको छ । 


अहिले प्रयोगविहिन भएका पार्टी प्यालेसलाई अस्थायी तरकारी बिक्री स्थलको रुपमा प्रयोग गर्ने कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।


काठमाडौं महानगरपालिकासँग भएको छलफलपछि पार्टी प्यालेसको खोजीमा गरिएको समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बताए ।


यसअघि महानगरले यसअघि नै तोकेको ११ स्थानहरु कलंकी, बाफल, स्वयम्भू, वनस्थली गंगबु, बसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्करबसपार्क र कोटेश्वर चोक को नजिकको पार्टी प्यालेस खोजीको पहिलो प्राथमिकतामा रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex