१२ भाद्र २०८३, शुक्रबार
Header

कार्यबहाक प्रधानमन्त्री पोखरेल


प्रकाशित: आईतबार, ७ असोज २०७५, ०८ः२१ बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार राती संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग अमेरिका प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेललाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ ।

 
प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेका हुन ।

 
राष्ट्रपतिले प्रम ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य संचालनको लागि नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा रक्षामन्त्री पोखरेललाई सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex