२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कामपा ३१ वडाले आजबाट नयाँ भवन शान्तिनगरबाट सेवा दिने


प्रकाशित: आईतवार, २४ बैशाख २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका ३१ वडा कार्यालयको नयाँ भवन शान्तिनगरबाट सेवा प्रदान गर्ने भएको छ । 


वडाले एक सुचना जारी गरी आईतवार (२४ बैशाख) बाट वडावासीलाई नयाँ भवनबाट सेवा लिन अनुरोध गरिएको छ ।


यस अघि भिमसेनगोला कार्यालयबाट सेवा दिइरहेको थियो 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex