१४ बैशाख २०८१, शुक्रबार
Header

कामपा ३१ वडाद्धारा तेक्वान्दोका आयशा र बास्केटबलका आशिष सम्मानित


प्रकाशित: शुक्रवार, ११ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका ३१ वडाले तेक्वान्दोका स्वर्ण बिजेता आयशा शाक्यले नगदसहित सम्मान गरेको छ । 


३१ वडाले शाक्यलाई ५० हजार नगदसहित सम्मान गरेको छ । आयशाले १३ औं सागमा २ वटा स्वर्ण जितेका थिए ।


त्यसैगरी बास्केटबलाका रजत पदक बिजेता आशिष बस्नेतलाई २५ हजार नगदसहित सम्मान गरेको छ ।  


सो अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दिपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको थियो ।


कार्यक्रमा प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारी, वडा सदस्य सरोज ढकाल लगायतले खेलाडीहरुलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउने कुरामा जोड दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD