१४ बैशाख २०८१, शुक्रबार
Header

कामपा २८ वडामा दोस्रो चरणको राहत वितरण


प्रकाशित: शनिवार, १३ बैशाख २०७७, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर २८ ले शनिवार दोस्रो चरणको राहत वितरण गरेको छ । 


महानगर उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितीमा सो क्षेत्रमा लकडाउनमा भोकै वस्न वाध्य भएका परिवाहरुलाई राहत वितरण गरिएको हो ।


त्यसैगरी आजै आरडीटी (¥यापिट डाईग्योनिष्ट टेस्ट) परिक्षण पनि गरिएको छ । काठमाडौं महानगरपालिका गत फागुन १८ गते विदेशबाट आएकाहरुको अनिवार्य रुपमा कोरोना  टेस्ट गर्न भनेको छ । 


सो अवसरमा वडा अध्यक्ष भाईराम खड्गी, स्थानीय क्लव, संघ, संस्थाहरुको उपस्थिती रहेको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD