काठमाडौं । काठमाडौं महानगरपालिका वडा २४ मा बैशाख १५ गतेसम्म मात्र राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचेने भएको छ ।
वडाले एक सुचना जारी गरी वडावासीहरुलाई सो समयभित्र परिचयपत्रको लागि आवश्यक कागजात लिएर आउन आग्रह गरेको छ ।
काठमाडौं महानगरमा गत माघ १० गतेबाट राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कार्य सुरु गरेको थियो ।

फाईल तस्वीर
Categorized in स्थानिय