६ जेठ २०८१, आइतबार
Header

कामपा २४ वडाद्धारा रक्तदान


प्रकाशित: शनिवार, २५ कातिक २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २४ ले बृहत रक्तदान सम्पन्न गरेको छ ।

 
आइतवार इन्द्रचोकमा आयोजित रक्तदानमा ५४ जनाले रगत दान गरेको वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले बताए । 


रगत अभावलाई ध्यानमा राखेर रक्तदान गरिएको अध्यक्ष राजभण्डारीले जानकारी दिए । 


उनले सो अवसरमा कार्यक्रमा सहभागी सबैलाई नेपाल संवत ११४४, तिहार तथा छठको शुुभकामना समेत दिएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD