५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कामपा १९ वडाले राष्ट्रिय परिचयपत्र विवरण भर्ने


प्रकाशित: सोमवार, १६ माघ २०७९, २०ः०० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १९ले मंगलवारदेखि राष्ट्रिय परिचय पत्रको लागि फोटोसहित विवरण भर्ने भएको छ ।


वडाले आईतवारदेखि विहिवारसम्म विहान १०ः३० बजेदेखिसम्म र शुक्रवार २ः३० बजेसम्म परिचयपत्र विवरण भर्नको लागि आवश्यक कागजातसहित आउन वडावासीलाई आव्हान गरेको छ ।


एक दिनमा ७० जना सम्मको मात्र परिचयपत्रको लागि फोटो खिच्ने र विवरण भर्ने कोटा वडाले छुटाएको छ । यस अघि वडा २५ पनि विवरण भर्न सुरु गरिसकेको छ । 


विवरण भर्ने काम वडामै हुनेछ ।


आवश्यक कागजातः

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex