१५ बैशाख २०८१, शनिबार
Header

कामपा १५ वडाद्धारा भोकाएकाहरुलाई खाना


प्रकाशित: विहिवार, ४ बैशाख २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ ले लकडाउनमा भोकै बस्न बाध्य भएकाहरुलाई नियमित खाना खुवाईरहेको छ ।


वडाको संयोजन, स्थानीयको सहयोगमा दैनिक २०० जनालाई खाना खुवाईरहेको वडाका प्रतिनिधिले बताएको छ । 


नेपाली सेना तथा स्थानीय समाजसेवीहरुको रासन सहयोगमा भोकाएकाहरुलाई खान दिएको हो । स्वम्भूको भईखेल चौरमा उनीहरुलाई विहान ११ बजेदेखि २ बजेसम्म समाजिक दुरी कायम गरी खाना खुवाईन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD