काठमाडौं । काठमाडौं महानगरपालिका १३ वडा स्थित १५ आना २ पैसा जग्गामा सार्वजनिक जग्गालाई पार्क बनाउन प्रस्ताव गरिएको छ ।
प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्व, सहरीकरण र खुला ठाउको लागि सो प्रस्ताव गरेका हुन ।
पुर्व राजा ज्ञानेन्द्र शाहको छोरी प्रेरणा राज्यलक्ष्मी शाहलाई दाईजोमा दिएको जग्गा हाल नेपाल ट्रस्टको नाममा रहेको छ ।
जग्गालाई जनताको लागि प्रयोग गर्न सार्वजनिक पार्क बनाउनु पर्ने भनाई बैठकमा राखेका थिए ।
Categorized in समाज