५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कामपा प्रमुख बालेनसँग को–को जाँदै लण्डन 


प्रकाशित: सोमवार, २९ फागुन २०७९, ११ः३० बजे
- महानगरखवर

काठमाडौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) एक कार्यक्रममा सहभागी हुन लण्डन जाने भएको छ । 


आज साँझ प्रमुख साहसँग काठमाडौं महानगरपालिका वडा २४ का वडा अध्यक्ष विनोद राजभण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह र महानगरका जन स्वास्थय सल्हाकार डा. जगदीशप्रसाद जैसवाल जाँदै छन । 


फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन त्यसतर्फ जाने भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex