२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

कामचोर ठेकदारलाई तह लगाएर छाड्ने गृहमन्त्रीको चेतावनी, नेता, सांसद भएपनि नछाडिने


प्रकाशित: बुधबार, २३ जेठ २०७५, १५ः३५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले काम चोर ठेकेदारलाई तह लगाएर छाड्ने चेतावनी दिएका छन् ।


बुधबार आफ्नो १ सय दिनको भएको कामबारे जानकारी दिन गृहमन्त्रालयमा अयोजित कार्यक्रममा गृहमन्त्री थापाले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन ।


उनले राज्यसँग भएको सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मन्छ, त्यसैले काम नगर्ने ठेकदार, सांसद वा नेता भएपनि नछाड्ने बताएका छन् ।


अहिले राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको गृहमन्त्री थापाले जानकारी दिए ।

 
यता, निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले निमार्ण व्यवासायीहरुलाई गृहमन्त्रीले अनावश्यक लान्छना लगाई मनोबल गिराउन खोजेको अरोप लगाएको छ । जंगबहादु शैलीले आजको समयमा काम नहुने भन्दै निर्माण व्यवासायीहरुलाई दुःख दिने काम बन्द गरिनु पर्ने उनेले बताएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika