काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
सोमवार भएको खेलममा नेपालले माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । नेपाल आगामी खेल सेमिफाइलमा इरानसँग खेल्ने पक्का भएको छ ।
दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित गरेको थियो ।
सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।
Categorized in मनोरन्जन