८ जेठ २०८१, मंगलबार
Header

काबुलमा धार्मिक सभामा विस्फोटन, ५० जनाको मृत्यु 


प्रकाशित: बुधवार, ५ मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा अयोजित धार्मिक सभामा आत्मघात बम विस्फोटन हुँदा ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 


सो विस्फोटनमा परि कयौं घाईते भएको अधिकारीहरुले बताएको छ । 


स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहले घट्नालाई पुष्टि गर्दै एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर बोकेको बम विष्फोट गराएका जनाएको छ । 


यस आत्माघाती आक्रमणको अहिले सम्म कुनै ईस्लामिक संघठनले जिम्मा लिएको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD