२९ मङ्सिर २०८२, सोमबार
Nepal Bank AD 2082 mansir

कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणबारे छानविन हुने


प्रकाशित: आइतवार, २४ भाद्र २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबाहदुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नपाएर मृत्यु भएकी बालिकाको घट्नाबारे छानविन हुने बताएका छन । 


आईतवर इजिप्टको राजधानी कायरोमा आयोजित कार्यक्रममा भाग लिएर फर्केने क्रममा त्रिभुवन विमानस्थालमा पत्रकारहरुलाई सो प्रतिक्रिया दिएका हुन । 


केही दिन अघि  कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो । 


मन्त्री बसनेतले बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही बताएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex
Naya bachat suchna 2082