१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौ र भक्तपुरका सिडियो फेरिए


प्रकाशित: आईतवार, ७ मंसिर २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन । 


काठमाडौंको प्रमुख जिल्ला अधिकारी काली पराजुली आएका छन भने भक्तपुरमा प्रेम भट्टराईले नियुक्ती पाएका छन । 


यस अघि काठमाडौंका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD