२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौ महानगर १६ वडाका अध्यक्ष मुकुन्द रिजालको निधन


प्रकाशित: विहिवार, २१ भाद्र २०८०, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपलिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।


रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरपलिका प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिए ।


‘निधनको खबर मैले पाएको छु, म पनि अस्पताल जान लागेको हुु, थप अस्पताल पुुगेपछि थाहा हुन्छ ।’ प्रवक्ता मानन्धरले भने ।


डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । उनलाई निमोनिया पनि भएको थियो ।  


रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD