काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ मा प्रदेश सभा सदस्यकाका लागि युवा नेतृत्व लक्ष्मण शाहीले उम्मेदवारी घोषणा गरेका छन ।
युवा समाजसेवी शाही पेशाले कानुन व्यवसायी हुन । उनी सो क्षेका क्रियाशिल समाजसेवीका साथै युवा नेतृत्वको बहष गर्ने युवा नेता पनि हुन ।
शाहीले आफ्नो उम्मेदवारी सो क्षेत्रको समग्र विकासकासाथै युवाहरुको क्षमतालाई पहिचान गरी अघि बढ्ने रहको बताए ।
उनले आपूलाई मतदाताहरुले मतदान गरेर विजयी बनाउने समेत विश्वास व्यक्त गरेका छन ।
Categorized in समाज