८ बैशाख २०८१, शनिबार
Header

काठमाडौमा सवारी चलाउन ‘टाइम कार्ड’


प्रकाशित: शनिवार, २७ बैशाख २०७७, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकमा सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागु गर्ने भएको छ । 


आईतवारदेखि सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय प्रवेश गरिसक्नुपर्ने र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले वताएका छन । 


त्यसैगरी खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ भने निमाण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD