२७ बैशाख २०८१, बिहिबार
Header

काठमाडौमा मेलम्चीको पानी वितरण तालिका सुची हेरौं


प्रकाशित: बुधवार, ३ माघ २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी वितरण तालिका सार्वजनिक गरिएको छ । 


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको हो । 


सोमबारदेखि काठमाडौंमा मेलम्ची पानी पुनः वितरण सुरु भएसँगै केयूकेएलेल बुधवारदेखि लागु हुने गरी नयाँ तालिका ल्याएको छ । 


केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठका अनुसार पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने छ । 


मेलम्ची पानी वितरण तालिकाः 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD