२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

काठमाडौको बालाजुबाट विप्लव माओवादीका नेतृ उमा भुजेल पक्राउ


प्रकाशित: मंगलबार, १२ भाद्र २०७५, १८ः४१ बजे
- महानगरखबर

काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको माओवादीकी नेतृ उमा भुजेल काठमाडौंको बलाजुबाट पक्राउ परेकी छन् । 


जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीको खोजीमा रहेकी उनलाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । 


माओवादी सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पछिल्लो समय विप्लव नेतृत्व माओवादीको पोलिटव्युरो सदस्यको रुपमा क्रियाशिल रहेकी छिन् । 


यस अघि विप्लव माओवादीका नेता प्रकाण्ड पक्राउ परेको चर्चा सेलाउन नपाउँदै अर्की नेतृ पक्राउ परेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika