६ चैत्र २०८०, मंगलबार
Header

काठमाडौको जैसीदेवलमा आगलागी


प्रकाशित: आईतवार, २१ चैत्र २०७७, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । आईतवार विहान काठमाडौंको जैसीदेवलस्थित एक घरमा आगलागी भएको छ । 


काठमाडौंको महानगरपालिका वडा नं. २० जैसीदेवलस्थिथ स्थानीय उज्वल रञ्जितको घरमा आगलागी भएको जनसेवा प्रहरीले जनाएको छ । 


स्थानीयवासी, प्रहरी, आर्मीले दमकल र पानी ट्यांकरको सहयोगमा आगो भने नियन्त्रणमा लिईसकेका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD