काठमाडौं । सोमवार दिउँसो साढे २ बजेको समयमा काठमाडौमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको छ ।
भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ । केन्द्रविन्दु नजिकै रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए ।
Categorized in राष्ट्रिय