१६ बैशाख २०८१, आइतबार
Header

काठमाडौं – २३ वडाले निःशुल्क औषधी वितरण गर्दै


प्रकाशित: सोमवार, ५ चैत्र २०८०, १८ः०० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २३ ले निःशुल्क औषधी वितरण गर्ने भएको छ । 


महानगरले भोलि ६ गते देखि १२ गतेसम्म वडाको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, झोँछेले औषधी वितरण गर्ने जनाएको छ । 


६ गते मंगलवार सो केन्द्रबाट ७० बर्षमाथिका विरामीहरुलाई विहान १० बजेदेखि १ बजेभित्र औषधी वितरण गरिने भएको छ ।


त्यसैगरी, ७ गते बुधवार ६० बर्षदेखि ६९ बर्ष उमेर समूहलाई, ९ गते विहिवार ५० देखि ५९ बर्ष र बाँकी समूहका विरामीलाई १२ गते वितरण गरिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD